१६ असार २०८३, मंगलबार

क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व सङ्कलन

साउन ९, २०८१
काठमाडौं
क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व सङ्कलन

देशभर सञ्चालनमा रहेका २१ वटा क्यासिनोबाट सरकारले एक अर्ब ३३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ वटा ठुला क्यासिनो र १३ वटा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाउने साना (मिनी) क्यासिनोबाट एक अर्ब ३३ करोड ७५ लाख ९२ हजार दुई सय रुपियाँ राजस्व सङ्कलन भएको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्