०२ असार २०८३, मंगलबार

सेयर तथा सुनचाँदी धितो कर्जामा नयाँ व्यवस्था

असोज २३, २०८१
काठमाडौं
सेयर तथा सुनचाँदी धितो कर्जामा नयाँ व्यवस्था

अब सुनचाँदी धितोमा कर्जा लिँदा ५० लाख रुपियाँसम्म मात्रै कर्जा लिन पाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा  संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

एकीकृत निर्देशनका अनुसार यसअघि प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरिसक्नुपर्ने भएको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्