जैविक विविधता तथा रेडपाण्डाको संरक्षणमा सक्रिय दीप ज्योति युवा क्लबले पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका १५ जना चौंरीपालक कृषकलाई सोलार सेट उपलब्ध गराएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा ५०वाट क्षमताका सोलार सेट उपलब्ध गराइएको हो । तस्वीर : रवीन्द्र काफ्ले/रासस