२४ जेठ २०८३, आइतबार

सोनु निगमले गरे पशुपतिनाथको दर्शन [तस्वीरहरू]

पुस ११, २०८१
काठमाडौं
सोनु निगमले गरे पशुपतिनाथको दर्शन [तस्वीरहरू]

भारतका प्रसिद्ध गायक सोनु निगमले पशुपतिनाथको दर्शन गरेका छन् । सांगीतिक कार्यक्रमका लागि बुधबार नेपाल आएका उनले बिहीबार पशुपतिको दर्शन गरेका हुन् । 

क्रिसमसका अवसरमा उनले बुधबार साँझ १२ हजार दर्शकको अगाडि  नेपालमा पहिलो पटक  ‘सोनु निगम लाइभ इन नेपाल’मार्फत् प्रस्तुति दिएका थिए।

निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’लगायत गीत लोकप्रिय छन् । 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्