२६ असार २०८३, शुक्रबार

हुम्लामा हिउँले अवरुद्ध सडक खुलाउँदै प्रहरी [तस्वीरहरू]

पुस १३, २०८१
काठमाडौं
हुम्लामा हिउँले अवरुद्ध सडक खुलाउँदै प्रहरी [तस्वीरहरू]

नेपाल प्रहरीले शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध बनेको हुम्लाको सडक खुलाउन थालेको छ ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको थियो । यस्तै उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।

जिल्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ ।​

तस्वीरहरू

null

null

null

null

तस्वीरहरू : नेपाल प्रहरी

salt training

कमेन्ट गर्नुहोस्