100 shares
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङ क्षेत्रस्थित तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ । समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको यस क्षेत्र नेपाल–चीन सीमाबाट बग्ने तमोर नदीको शुरूआती विन्दु हो । तस्वीर : दिलकुमार लिम्बू/रासस