२८ जेठ २०८३, बिहीबार

काभ्रेमा करेन्ट लागेर कालीकोटकी युवतीको मृत्यु

माघ २७, २०८१
काठमाडौं
काभ्रेमा करेन्ट लागेर कालीकोटकी युवतीको मृत्यु

काभ्रेमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । 

पाँचखाल नगरपालिका-६ भमरकोटस्थित सविता अर्यालको घर रेखदेख गरी बस्ने कालीकोट घर भएकी २२ वर्षीया सरस्वती तिरूवाको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । 

सोही घरमा करेन्टबाट पानी तताउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्