२५ असार २०८३, बिहीबार

योमरी बनाउँदै महिला

फागुन २०, २०८१
संखुवासभा
योमरी बनाउँदै महिला

संखुवासभाको सदरमुकाम खादबारीमा मंगलबार नेवा मिसा दबु वडा नम्बर १ समितिको आयोजनमा गरिएको नेवारी परिकार प्रदर्शनीमा योमरी बनाउँदै महिला । उक्त प्रदर्शनीमा विभिन्न नेवारी परिकार राखिएको छ । तस्वीर : भविन कार्की/रासस   

salt training

कमेन्ट गर्नुहोस्