२७ असार २०८३, शनिबार

एसईई अन्तिम दिन– शुभकामना सन्देश आदानप्रदान

चैत १५, २०८१
काठमाडौं
एसईई अन्तिम दिन– शुभकामना सन्देश आदानप्रदान

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को अन्तिम दिन परीक्षा सकिएपछि शुक्रबार भरतपुरको चितवन मावि अगाडि साथी–साथीबीच एक अर्काको सर्टमा बिदाइ तथा भविष्यको शुभकामना सन्देश लेखेर फेरि भेट्ने बाचा गर्दै विद्यार्थीहरू । तस्वीर : सनद अधिकारी/रासस

null

कमेन्ट गर्नुहोस्