०८ असार २०८३, सोमबार

गायिका तारा अधिकारीको नयाँ गीत- फूल फूल्यो फक्रियो

चैत २६, २०८१
काठमाडौं
गायिका तारा अधिकारीको नयाँ गीत- फूल फूल्यो फक्रियो

गायिका तारा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । 

सार्वजनिक गीत गायिका अधिकारीको पाँचौ गीत हो। २०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत सांगीतिक बजारमा आएकी राधिकाका दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारी गीतमा पनि जीवन, मानवीय संवेदना र समाजप्रति उत्तरदायी देखिन्छिन् । 

विन्ध्याबासनी म्युजिकबाट बजारमा आएको गीतको भिडियोमा स्मारिका ढकाल र सागर खनालले अभिनय गरेका छन् । 

भिडियो निर्देशन प्रहिल कार्कीले गरेका छन् । भूपेन्द्र थापा मगरले खिचेको भिडियोको दृष्य सम्पादन माधव बेल्बासेले गरेका हुन् । 

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्