१२ साउन २०८३, मंगलबार

जनदबाब बढेपछि शिक्षकहरूले बानेश्वर–माइतीघर सडकको सर्भिस लेन खाली गरे, यातायात सुचारु [तस्वीरहरू]

बैशाख १०, २०८२
काठमाडौं
जनदबाब बढेपछि शिक्षकहरूले बानेश्वर–माइतीघर सडकको सर्भिस लेन खाली गरे, यातायात सुचारु [तस्वीरहरू]

गत चैत २० गतेदेखि जारी शिक्षकहरूको काठमाडौं केन्द्रित सडक आन्दोलनको स्वरूप फेरिएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको आन्दोलनले विगतका दिनमा बानेश्वर–माइतीघर सडक अस्तव्यस्त बन्ने गरेको थियो ।

तर उनीहरूले बुधबारको आन्दोलनमा उक्त सडकको सर्भिस लेन खाली गरेर प्रदर्शन गरेका छन् । जनदबाब बढेपछि उनीहरूले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गरेका हुन् ।

उनीहरूले सर्भिस लेन छाडेसँगै उक्त सडकमा सवारीसाधनहरू गुड्न थालेका छन् ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

कमेन्ट गर्नुहोस्