२५ असार २०८३, बिहीबार

टिकौली जंगलमा एकसिङ्गे गैँडा

जेठ १३, २०८२
चितवन
टिकौली जंगलमा एकसिङ्गे गैँडा

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा सोमबार चर्दै गरेको एकसिङ्गे गैँडा । चितवन राष्ट्रिय निकुञ्जको बरण्डाभार क्षेत्रमा पर्ने टिकौली जैविक मार्ग समेत हो । यहाँ गैँडासँगै, बाघ, चित्तल, हरिणलगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने गर्दछन् । तस्वीर : सनद अधिकारी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्