56 shares
तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ धरमपानी । यस ठाउँ गुरुङ संस्कृति र कलाका लागि प्रख्यात छ । मौलिक घरमा सञ्चालन गरिएको घरबास (होमस्टे) यहाँको आकर्षण हो । तस्वीर : सागर गिरी/रासस