०७ असार २०८३, आइतबार

ड्रागन फ्रुट खेती

जेठ १६, २०८२
काठमाडौं
ड्रागन फ्रुट खेती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुमपूर्व तकसेराका दिलचन बुढाले व्यावसायिक रुपमा खेती गरेको ड्रागन फ्रुट फर्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल ।

 बुढाले दुई बिघा जमिन भाडामा लिएर छ वर्षदेखि व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । यसको फूल रातिमा मात्र फूल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्बिरः रासस

कमेन्ट गर्नुहोस्