०७ असार २०८३, आइतबार

कालापत्थर बन्दै निलगिरि हिमाल

असार २१, २०८२
मुस्ताङ
कालापत्थर बन्दै निलगिरि हिमाल

जलवायु परिवर्तनको असरका कारण निलगिरि हिमाल कालापत्थरमा परिणत हुँदै । हप्तादिन अघिसम्म सेताम्मे देखिएको यो हिमाल अत्यधिक तापक्रम बढेपछि दिनदिनै कालापत्थरझैँ देखिन थालेको हो । 

पछिल्लो समय हिमपात पनि कम हुने र बेमौसमी हिमपातले सेताम्मे देखिएको हिमाल असार महिनामै पग्लिदै गएको हो । तस्वीर : सुशीलबाबु थकाली/रासस   
 

कमेन्ट गर्नुहोस्