1 shares
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि रहेको पक्की पुल । यो पुल लमजुङ जाने प्रमुख नाका हो । तस्वीर : कृष्ण न्यौपाने/रासस