१० साउन २०८३, आइतबार

सप्तरीमा राजपाका चन्द्रकान्त चौधरी विजयी

मंसिर २४, २०७४
सप्तरीमा राजपाका चन्द्रकान्त चौधरी विजयी

सप्तरी, २४ मंसिर – सप्तरीको क्षेत्र नं. ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् ।

शनिवार राति सकिएको मतगणनामा उनले २२ हजार ५ सय ८४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत ल्याए ।
 

salt training

कमेन्ट गर्नुहोस्