०२ असार २०८३, मंगलबार

‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितिन्

साउन २५, २०८२
काठमाडौं
‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितिन्

रियालिटी शो ‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। 

सर्वाधिक भोट प्राप्त गर्दै विजेता बनेकी उनले १० लाख रुपैयाँ नगद पुरस्कार हात पारिन्।

शनिबार भएको फिनालेमा कोच खेम सेन्चुरी, मिलन नेवार, सत्यराज आचार्य र मेलिना राईका टोलीबाट दुई–दुई जना गरी आठ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए। 

तीमध्ये सोनालीले सबैलाई पछि पार्दै उपाधि आफ्नो बनाउन सफल भइन्। उनी टिम मेलिनाबाट विजेता बनेकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्