5 shares
तनहुँको म्याग्दे गाउँपालिका–१ टाक्राङस्थित एक घरमा परम्परागत रुपमा भण्डारण गरिएका मकैका झुत्ता । गाउँघरतिर मकै सुरक्षित रुपमा राख्नका लागि झुत्ता बनाएर राख्ने प्रचलन छ । तस्वीर : कृष्ण न्यौपाने/रासस