२३ असार २०८३, मंगलबार

ताप्लेजुङमा मानोको स्तम्भ

कात्तिक २४, २०८२
काठमाडौं
ताप्लेजुङमा मानोको स्तम्भ

ताप्लेजुङको सदरमुकाम फुङलिङमा अवस्थित पाथीभरा बहुमुखी क्याम्पस परिसरभित्र रहेको मानोको स्तम्भ । विगतमा अन्न मापन गर्न प्रयोग हुने मानो अहिले लोप हुने अवस्थामा पुगेको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्