50 shares
ताप्लेजुङको सदरमुकाम फुङलिङमा अवस्थित पाथीभरा बहुमुखी क्याम्पस परिसरभित्र रहेको मानोको स्तम्भ । विगतमा अन्न मापन गर्न प्रयोग हुने मानो अहिले लोप हुने अवस्थामा पुगेको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस