१४ असार २०८३, आइतबार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

मंसिर १, २०८२
दाङ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२५ वर्षीया श्रीमती सीता सुनारको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पाको परिवर्तन गाउँपालिका- १ घर भएका २३ वर्षीय सन्जु सुनार छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

सन्जुले सीतालाई सामान्य विवादका क्रममा हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्