१६ असार २०८३, मंगलबार

सल्यानमा एक थान भरुवा बन्दुक बरामद

मंसिर ८, २०८२
काठमाडौं
सल्यानमा एक थान भरुवा बन्दुक बरामद

प्रहरीले सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ खन्याखर्कबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । 

सोही ठाउँस्थित वनको ओढारमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी वनगारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्