२५ असार २०८३, बिहीबार

नेपाली सेनामा ३८८ जनालाई जागिरको अवसर : १० कक्षा पासले पनि आवेदन दिन पाउने [सूचनासहित]

मंसिर २६, २०८२
काठमाडौं
नेपाली सेनामा ३८८ जनालाई जागिरको अवसर : १० कक्षा पासले पनि आवेदन दिन पाउने [सूचनासहित]

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो । 

प्राविधिक/हवाई/ विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूको लागि दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। 

null

salt training

कमेन्ट गर्नुहोस्