२५ असार २०८३, बिहीबार

यिनी हुन् संसारकै सबैभन्दा सुन्दर महिला वकिल

यिनी हुन् संसारकै सबैभन्दा सुन्दर महिला वकिल

अस्ट्रेलियाको सिड्नीमा बस्ने पिया मेहलेनब्याक नामक महिलाका तस्वीरहरू आजकल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

पेशाले वकिल पियाले दुई वर्षअघि ब्लगर बन्नका लागि वकिलको काम छोडिदिएकी थिइन् । त्यसपछि उनी इन्स्टाग्राममा आफ्ना ग्ल्यामरस तस्वीरहरू शेयर गर्न थालिन् । उनका फलोअर्स बढ्दै गएपछि उनी फेमस मोडल भइन् । 
 

जागिर छोडेपछि पियाले आफ्नै ब्लग शुरु गरिन् अनि फेशन पत्रिका गर्जियसमा मार्केट एडिटरका रूपमा काम गर्न थालिन् । 

पियालाई मोडलिङको अफर आउन थालेपछि उनले धेरै ब्रान्डका लागि मोडलिङ गरिन् । मोडल बनेपछि उनले आफ्नै स्लिंक नामक स्पोर्टवेयर ब्रान्ड शुरु गरिन् । 
 

इन्स्टाग्राममा उनका २० लाख फलोअर्स छन् । 

salt training

कमेन्ट गर्नुहोस्