२८ जेठ २०८३, बिहीबार

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३ औं स्थापना दिवस तथा शिवरात्रि [तस्वीरहरू]

फागुन ३, २०८२
काठमाडौं
सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३ औं स्थापना दिवस तथा शिवरात्रि [तस्वीरहरू]

नेपाली सेनाले आज २६३ औं स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

तस्वीरहरू : 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

nullnullnull

null

null

 

salt training

कमेन्ट गर्नुहोस्