०७ असार २०८३, आइतबार

काठमाडौं उपत्यकामा हल्का वर्षा [तस्वीरहरू]

फागुन १२, २०८२
काठमाडौं
काठमाडौं उपत्यकामा हल्का वर्षा [तस्वीरहरू]

काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ ।

मंगलबार बेलुकापख काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा हल्का वर्षा भएको हो ।

पश्चिमी न्यूनचापीय रेखाको प्रभावले उपत्यकालगायत विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हल्का वर्षा भएसँगै  काठमाडौं उपत्यकामा चिसो बढेको  छ।  

null

null

null

null

null

null

null

null

null
 

कमेन्ट गर्नुहोस्