१६ असार २०८३, मंगलबार

खमेनीको मृत्युपछि उनका छोरा बन्न सक्छन् सर्वोच्च नेता

फागुन १७, २०८२
काठमाडौं
खमेनीको मृत्युपछि उनका छोरा बन्न सक्छन् सर्वोच्च नेता

इरानका सर्वोच्च नेता, अयातोल्लाह अली खमेनीले २०२४ मा आफ्नो दोस्रो छोरा, मोज्तबा खमेनीलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेका थिए। खमेनीले बिरामीको कारणले यो निर्णय गरेका थिए, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन।

रिपोर्टहरूका अनुसार, इरानको विशेषज्ञ सभाले सेप्टेम्बर २६, २०२४ मा नयाँ सर्वोच्च नेताको चयन गरिसकेको थियो । खमेनी आफैंले गोप्य रूपमा उत्तराधिकारीको निर्णय गर्न सभाका ६० सदस्यहरूको बैठक बोलाएका थिए । सभाले मुज्तबाको नाममा सर्वसम्मतिले सहमति जनाएको थियो ।

अब, खमेनीको मृत्युको खबरसँगै, मुज्तबा सर्वोच्च नेताको पदको लागि दावेदारको रूपमा देखा पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्