०१ असार २०८३, सोमबार
ओली पक्राउको तेस्रो दिन

ओली रिहाइको माग गर्दै केन्द्रीय पदाधिकारीसहित माइतीघरमा एमालेको प्रदर्शन

चैत १६, २०८२
काठमाडौं
ओली रिहाइको माग गर्दै केन्द्रीय पदाधिकारीसहित माइतीघरमा एमालेको प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोधका आधारमा ओलीलाई पक्राउ गरेर हिरासतमा राखिएको भन्दै एमालेले तेस्रो दिन विरोध प्रदर्शन गरेको हो । 

अहिले एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् ।

आजको प्रदर्शनमा एमालेका केन्द्रीय पदाधिकारीहरू पनि देखिएका छन् ।

तस्वीरहरू : 

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्