१० साउन २०८३, आइतबार

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो

बैशाख २५, २०८३
चितवन
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो

सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । 

सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्