२८ जेठ २०८३, बिहीबार

तस्बिरमा म्याग्दीको माथिल्लो जलजला

जेठ १३, २०८३
काठमाडौं
तस्बिरमा म्याग्दीको माथिल्लो जलजला

म्याग्दीको धवलागिरि गाउँपालिका–२ माथिल्लो जलजला उपत्यका । समुद्री सतहदेखि तीन हजार चार सय १४ मिटर उचाइमा रहेको, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गमा समेटिएको जलजला पहाडी उपत्यका, हिमाल, सूर्योदय र सूर्यास्तको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास भएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्