२६ असार २०८३, शुक्रबार

तनहुँका दुई स्थानीय तहको बजेट पारित

असार २२, २०८३
तनहुँ
तनहुँका दुई स्थानीय तहको बजेट पारित
फाइल फोटो

तनहुँको बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ ।

बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ र म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गत असार १० गते बजेट प्रस्तुत गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्