०८ साउन २०८३, शुक्रबार

बाफ रे ! प्रीति जिन्टा बिहेपछि त पूरै चेन्ज भइछन्

कात्तिक २०, २०७४
बाफ रे ! प्रीति जिन्टा बिहेपछि त पूरै चेन्ज भइछन्
काठमाडौं, १८ माघ — बलिउड अभिनेत्री प्रीति जिन्टा मंगलवार ४२ वर्षकी भइन् । सोमवार राति उनी अभिनेता फरदीन खानका साथ मुम्बईको एक रेस्टुराँमा देखिइन् ।


यसैबीचमा प्रीति फेशन डिजाइनर सुरीली गोयलले बनाएको नीलो कपडामा देखिइन् । प्रीति सोचेभन्दा बढी मोटी देखिएकी थिइन् । बिहे गरेपछि उनको वजन ह्वात्तै बढेछ ।

कपडाका कारण हो कि क्यामरा एंगलका कारण हो कुन्नि उनी ओभरवेट देखिन्थिन् ।

गत वर्ष प्रीतिले आफूभन्दा १० वर्ष कान्छो अमेरिकी नागरिक जीन गूडइनफका साथ विवाह गरेकी थिइन् । बिहे अमेरिकामा भएको थियो भने पार्टी मुम्बईमा दिइएको थियो ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्