२८ जेठ २०८३, बिहीबार
लोकान्तर स्टुडियोमा यातायात व्यवसायी

यातायात व्यवसायीको उल्टै हुंकार, हामीलाई नसोधी रुट परमिट किन दिएको ? [भिडियो अन्तर्वार्ता]

चैत २५, २०७४

काठमाडौं २५ चैत - राज्यले यातायात क्षेत्रलाई नियमन र व्यवस्थापन गर्न नसक्दा नेपालको यातायात क्षेत्र अस्तव्यस्त छ । सिन्डिकेटका कारण यातायात क्षेत्र विवादित बन्ने गरेको हो । पछिल्लो पटक अरनिको राजमार्ग अन्तर्गत धुलिखेलसम्म मयुर यातायातले रुट परमिट पाएपछि कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले चर्को विरोध गर्दै दुई दिन सवारी चल्न अवरोध गरे ।

व्यवसायीको यो दादागिरीलाई चुनौती स्वरुप सरकारले यातायात व्यवस्थापन निर्देशिका जारी गर्दै देशभर नै रुट परमिट खुल्ला गर्यो । तर, यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निर्देशिकाको कडा बिरोध गरेको छ । 

सर्वसाधारणको दैनिकीसँग जोडिएको यो क्षेत्र सधैं विवादमा किन आइरहन्छ ?
यसै विषयमा लोकान्तरकर्मी मनीषा अवस्थीले महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसँग गरेको भिडियो कुराकानीको सम्पादित अंशः


 

salt training

कमेन्ट गर्नुहोस्