×
Bajaj Top
Khukuri
FONEPAY

कुनै धर्म नहुँदा पनि अस्तित्वमा थियो ॐ, यस्तो छ ॐकारको महत्व

काठमाडाैं | मंसिर ७, २०७८

NTC
TVS INSIDE

ॐ एउटा शब्द मात्र नभएर आफैंमा पूरा ब्रह्माण्ड हो । हिन्दु धर्ममा यसलाई अत्यन्त पवित्र चिह्नका रूपमा लिइन्छ । ॐलाई शान्तिको प्रतीक मानिन्छ । यो साधारण धार्मिक चिह्न होइन । यसले त धर्म, अर्थ, काम र मोक्ष सबै दिलाउँछ । 

Sanima Bank
morang Auto yamaha

ॐको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेका सबै ऊर्जालाई आफूमा समाहित गर्न सकिन्छ । यसो गर्दा मानसिक विकार टाढा भाग्छन् । ॐको महत्व हिन्दु धर्मले मात्र स्वीकार गरेको नभई सबैले यसलाई महत्वपूर्ण मान्छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सबै वेदमन्त्रहरू ॐबाट नै शुरू हुन्छन् तर महत्वपूर्ण कुरा यो शब्दले हिन्दु मुसलमान क्रिस्चियन भन्दैन । संसारमा कुनै पनि धर्म नहुँदा पनि ॐ अस्तित्वमा थियो । त्यतिखेर मानवता मात्र व्याप्त थियो । त्यसैले ॐ मानवताको चिह्न हो ।

विभिन्न धर्मले ॐलाई फरक फरक उच्चारण गर्छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मुसलमानहरू ॐलाई आमीन भन्छन् । क्रिस्चियनहरू एमन भन्छन् । बौद्धहरूको प्रमुख मन्त्र ॐ मणिपद्मे हुँ हो । सिखहरू इक ओंकार भन्छन् अनि त्यही ॐकारको गुणगान गर्छन् ।

अंग्रेजी शब्द ओम्नीको अर्थ हुन्छ अनन्त । क्रोएशियाली भाषामा ओकोले ॐको अर्थ दिन्छ । इन्डोनेशियामा उन्तुकले ॐ जनाउँछ ।

मानव जीवनमा ॐको ठूलो योगदान छ । यसैमा संसारका सबै ध्वनिहरू निहित छन् ।

महाशक्तिशाली ॐले रोग र मोहमायालाई निर्मूल गरिदिन्छ ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...

माघ १, २०७८

पुसको अन्तिम दिनदेखि थारु बस्तीमा माघ तथा माघी पर्वको उल्लास छाएको छ । कोरोना महामारीका कारण प्रशासनले जारी गरेको लकडाउनबीच पर्वको रौनक बढेको हो । थारु बस्तीहरू माघी सम्बन्धी गीतहरूले गुञ्जयमान छन् । मा...

माघ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लाग...

माघ १, २०७८

माघे संक्रान्तिको अवसरमा शनिवार भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन शनिवार भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति...

माघ १, २०७८

सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको ब...

माघ ४, २०७८

२०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।  आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्श...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...