×

NMB BANK
NIC ASIA

नेपालका जनप्रतिनिधि काम सिक्दैछन् - अमेरिकी प्राध्यापक गुलजार [भिडियो अन्तर्वार्ता]

जेठ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं, ३१ जेठ – लामो समयपछि भएको स्थानीय निर्वाचनले नेपालको लोकतन्त्रलाई बलियो बनाएको एक राजनीतिशास्त्रीले दाबी गरेका छन् ।

Muktinath Bank

लोकान्तरसँग कुराकानी गर्दै अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक साद गुलजारले स्थानीय निर्वाचनबाट लोकतन्त्र मजबूत भएको र निर्वाचित जनप्रतिनिधिहरूलाई काम सिक्ने मौका दिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धेरै उम्मेदवारले पहिलोपटक चुनाव लडेका हुन् किनकि नेपालमा स्थानीय चुनाव नै २० वर्षपछि मात्र भएको हो,’ गुलजारले भने, ‘उनीहरूले काम गर्दा केही गल्तीहरू गरेका होलान् तर उनीहरू पनि काम सिक्दैछन् ।’


Advertisment
Nabil box
Kumari

गुलजारले स्थानीय तहलाई केन्द्रले केही जिम्मेवारीहरू थप्नुपर्ने र काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताए । त्यसो भएमा स्थानीय जनप्रतिनिधिले जनताको हित हुने काम गर्ने र उनीहरू आफैं पनि राजनीतिक रूपमा अघि बढ्न सफल हुने उनको भनाइ छ ।

Vianet communication

‘आफ्नो अधिकारक्षेत्रमा राम्रो सेवाप्रवाह गरेर मतदाताहरूको अपेक्षा पूरा गरेमा स्थानीय जनप्रतिनिधिको पनि प्रगति हुन्छ,’ उनले भने ।

स्थानीय जनप्रतिनिधिहरूले जनताकहाँ गएर उनीहरूको माग के छ भनी बुझ्ने र ती माग पूरा गर्ने प्रयास गर्ने सुझाव गुलजारले दिए । 

नेपालका स्थानीय तहको काम कस्तो हुँदैछ ? स्थानीय सरकारलाई सफल बनाउन के गर्ने ?

हेर्नुहोस्, प्रा. गुलजारसँग गरिएको भिडियो कुराकानी :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७५

काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...

चैत २६, २०७५

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...

मंसिर २१, २०७५

काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...

फागुन १०, २०७५

काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...

चैत २८, २०७४

काठमाडौं, २८ चैत- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने ...

पुस १६, २०७५

काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x