१२ साउन २०८३, मंगलबार

इजरायलमै बसेर मनिषाले ल्याइन सिरिसिरी बतासैमा

इजरायलमै बसेर मनिषाले ल्याइन सिरिसिरी बतासैमा

काठमाडौं– कामका लागि इजरायली भूमिमा रहेकी झापाकी मनिषा प्रसाईंले गीति एल्बम “सिरिसिरी बतासै चल्ने’ बजारमा ल्याएकी छन् । प्रसार्इंले कर्मभूमि इजरायलमै रहेर ‘सिरि सिरि बतासै चल्ने’ गीति एल्बम बजारमा ल्याएकी हुन् । 


साहित्यका विविध पाटामा कलम चलाउँदै आएकी प्रसाईंले रचना गरेको ‘सिरिसिरी बतासै चल्ने’ गिती एल्बमा राजेश पायल राई र शान्ता शर्माको स्वर रहेको छ । बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा शान्ता शर्माले संगीत भरेकी छन् । 


६ मिनेट १९ सेकेण्ड रहेको यो गीतको म्युजिक भिडियो मौलिक नेपाली पहिरनमा छायांकन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्