०९ असार २०८३, मंगलबार

कमल थापालाई प्रश्न- पूर्व राजासँगको भेटमा के कुराकानी भयो ? [अन्तर्वार्ता]

पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ ।

थापाले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको समाचार पनि सार्वजनिक भएको थियो ।

राप्रपा अध्यक्ष थापासँग 'लोकान्तर शो'का लागि दिलनिशानी मगरले पूर्व राजासँगको भेट, देशको समसामयिक राजनीतिक घटनाक्रम, नेपाल वायु सेवा निगमको विमान खरिदमा भएको भ्रष्टाचार, एसिया प्यसिफिक सम्मेलनको विवाद, ३३ किलो सुन काण्ड र निर्मला पन्त हत्याकाण्ड लगायत विषयमा कुराकानी गरेका छन् ।

पूर्वराजासँग भएको भेट र हिन्दूराष्ट्र पुनर्स्थापनाका विषयमा के भने कमल थापाले ?

विस्तृत अन्तर्वार्ता, हेर्नुहोस् भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्