२५ असार २०८३, बिहीबार

माध्यमिक शिक्षा परीक्षामा पुरानै तामझाम

चैत ९, २०७५
माध्यमिक शिक्षा परीक्षामा पुरानै तामझाम

काठमाडौँ– कक्षा १० को अन्तिममा सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब माध्यमिक तहको सुरु वा अन्तिम परीक्षा होइन, तर तामझाम र सुरक्षा तयारी भने विगतको जस्तै छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–माध्यमिक तह कक्षा ९ बाट सुरु हुन्छ भने कक्षा १२ मा अन्त्य हुन्छ । गत २०७४ सालमा एसईई (साविक एसएलसी) परीक्षा सङ्घस्तरबाट सञ्चालन हुने गरी अन्तिम हुने भनिएको थियो र यस वर्ष पनि त्यही भनिएको छ । 
कानुनतः एसईई परीक्षाको सम्पूर्ण जिम्मा प्रदेशमा रहने व्यवस्था छ तर परीक्षासम्बन्धी सबै जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरिएको छैन र अधिकाँश जिम्मेवारी सङ्घमै निहित छ । 

salt training

कमेन्ट गर्नुहोस्