०१ असार २०८३, सोमबार

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

चैत १३, २०७५
मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन – मेक्सिको सीमामा पर्खाल निर्माणका लागि अमेरिकी रक्षा मन्त्रालयले एक अर्ब डलर निकासा गरेको छ । अमेरिकी सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गर्दै उक्त रकम सैनिक इन्जिनियरका लागि व्यवस्था गरिएको जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्कालीन अवस्था घोषणापछि पहिलो पटक प्रतिरक्षा बजेट सीमा पर्खालका लागि छुट्ट्याइएको हो । ट्रम्पको विवादास्पद निर्णयविरुद्ध विपक्षी दल डमोक्र्याटले विरोध जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्