×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयप्रति बढ्यो आकर्षण

बैशाख १३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्यूठान – अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ । 

Muktinath Bank

प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र सो विद्यालयले भर्ना लिने गरेका छन् । जिल्लाको नमूना मानिने यस सामुदायिक विद्यालयमा बिहीबारसम्म स्थानीय निजी विद्यालयबाट १५० भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भएको विद्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रवेश परीक्षा दिने विद्यार्थीमा अधिकांश बोर्डिङ स्कूलबाट आएको प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले जानकारी दिए । “विगत वर्षदेखि नै अंग्रेजी माध्यमबाट पढ्न चाहने विद्यार्थीलाई मध्यनजर गरी अध्यापन कार्य शुरू गरेका छौं ।” उनले भने, “अंग्रेजी माध्यमबाट अध्यापन शुरू भएपछि जनता माध्यमिक विद्यालयमा बोर्डिङका विद्यार्थीको आकर्षण बढेको हो ।”

Vianet communication
Laxmi Bank

“सरकारी विद्यालयमा पढने छोराको चाहना र सरकारी विद्यालयमा पढेका विद्यार्थीलाई सरकारले विभिन्न छात्रवृत्ति र उच्च शिक्षामा सहुलियत दिने भएकाले छोरालाई सरकारी विद्यालयमा भर्ना गर्न परीक्षामा सामेल गराएकीे छु”, प्यूठान नगरपालिका, ७ पुण्यखोलाका प्रवेश नेपालीका आमा लक्ष्मी नेपालीले भनिन् ।

विगतमा सामुदायिक विद्यालयबाट बोर्डिङ जाने विद्यार्थीको सङ्ख्या बढ्दो थियो तर अब अङ्ग्रजी माध्यमबाट शिक्षण शुरु भएपछि बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने सङ्ख्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्माको भनाइ छ । उनका अनुसार अंग्रेजी माध्यमको साथमा विद्यालयको भौतिक, मानवस्रोतलगायत उचित शैक्षिक वातावरण तयार गर्दै लगिएको छ । 

तालीम प्राप्त शिक्षक, उचित शैक्षिक सामग्री, सुविधा सम्पन्न भवन, प्राविधिक शिक्षासहितको शैक्षिक वातावरण बने सामुदायिक विद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्ने निश्चित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

असार १३, २०७६

बुटवल – रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष अब्बल देखिएको छ । नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका हुन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने गरी सामुदाय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x