१४ असार २०८३, आइतबार

सौन्दर्यका लागि खजुर, छालाको चमक बढाउन मद्दत गर्छ

कात्तिक १०, २०७६
सौन्दर्यका लागि खजुर, छालाको चमक बढाउन मद्दत गर्छ

खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । जसले स्किनको चमक बढाउन मद्दत गर्छ ।

यसमा भिटामिन सी हुन्छ । जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ ।

खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ ।

खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ ।

यसमा भिटामिन बी हुन्छ । जसले पिम्पल्सलगायतका समस्यालाई दूर गर्ने काम गर्छ ।

खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ । जसले मृत छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ ।

salt training

कमेन्ट गर्नुहोस्