सूर्य ग्रहण अहिले लागिरहेको छ । सूर्य ग्रहणका बेला ग्रहणलाई हेर्दा राशि अनुसारको फल मिल्ने धार्मिक विश्वास छ ।
यसपालिको ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि राम्रो भएको बताइएको छ।
बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।
ग्रहण हेर्दा कुन राशि भएकालाई कस्तो असर ?
मेष राशि – माननाश
वृष – कष्ट,
मिथुन – स्त्रीपीडा,
कर्कट– सौख्य,
सिंह – चिन्ता,
कन्या – व्यय,
तुला – श्रीप्राप्ति,
वृश्चिक – क्षति,
धनु – घात,
मकर – व्यय,
कुम्भ – लाभ
मीन – सुख प्राप्तिको फल प्राप्त हुने