×

माघ १६, २०७८

लामो समयदेखि क्षुद्रग्रह अर्थात् एस्टेरोइडलाई पृथ्वीका लागि खतरा मानिन्छ ।  वैज्ञानिकहरुका अनुसार यदि उक्त क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विपत्ति आउन सक्छ । भनिन्छ, एक पटक ठूला क्षुद्रग्रह पृथ्वीसँग ठोक्...