×

साउन २१, २०८०

सर्वोच्च अदालतका न्यायाधीश नहकूल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रहरी नायब निरीक्षक प्रभाकार खड्काको पेस्तोल चोरी अभियोगमा पक्राउ परेका दुई जनाको आज प्रहरीले अदालतबाट म्याद थप गरेको छ । उक्त पक्ररणमा स...

साउन २१, २०८०

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न  व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ ...

साउन १९, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बालासहित आज एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नाग...

साउन १९, २०८०

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ ...

साउन १९, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।  विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको केन्द्र...

साउन १४, २०८०

वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आज  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुर...

साउन १३, २०८०

सिरहामा मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल र त्यसमा लाग्ने गोली फेला परेको छ । शनिबार सुखिपुर नगरपालिका वडा नम्बर ४ गोडिअर्वामा भारतीय नम्बर प्लेटको मोटरसाइकल चोकजाँच गर्दा लुकाएर राखिएको पेस्तोल र ५ राउण्ड गोली...

साउन १२, २०८०

मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।      धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुस...

साउन ११, २०८०

प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका घर भई हाल जिल्ला काठमाडौँको नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो...

साउन १, २०८०

चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ । ...

असार २९, २०८०

घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ ।  यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट ...

असार २७, २०८०

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।  बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।  एसएसपी दिनेशकुमार...

असार २१, २०८०

ललितपुरको ग्वार्काेमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (रु नौ लाख २३ हजार एक सय ५७) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको...

असार ७, २०८०

श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ...

असार ३, २०८०

लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चेकिङका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने २८ वर्षीय सुवेदार अलीलाई पक्राउ गरेको हो ।  जेठ २ गते...

असार १, २०८०

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।  बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपा...

जेठ ३१, २०८०

श्रीमती २८ वर्षीया सरीता तामाङको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका-७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राईलाई बुधबार बिहान प्रहरीले पक्राउ ग...

जेठ ३०, २०८०

बाराको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बीआर ०५ वाई २६२४ नम्बरको  मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गर...

जेठ २९, २०८०

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।  टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेक...

जेठ २४, २०८०

अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय ZHAO JIANGP...

जेठ २२, २०८०

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरप...