×

फागुन १३, २०७९

पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्याल...

फागुन ११, २०७९

आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले ७८ वर्षीया आमा...

फागुन ७, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक पक्राउ परेका छन् ।      भारतको दिल्लीतर्फ लैजान लागेको रु एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीस् ...

फागुन ७, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्की नागरिक पक्राउ परेका छन्। ​ २९ वर्षीय हिदिल कायन सारिकमरलाई शनिबार दिउँसो प्रहरी...

फागुन ६, २०७९

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय  किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरज...

फागुन ४, २०७९

काठमाडौं ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजा...

फागुन ३, २०७९

गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र...

फागुन २, २०७९

३८ किलो चरेशसहित नेपालबाट बैंकक जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट १३ जना पक्राउ परेका छन्। मंगलबार दिउँसो ३ बजे पक्राउ परेकामा ७ जना नेपाली नागरिक पनि रहेका प्रहरीले जनाएको छ। जसमा...

फागुन १, २०७९

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोह...

फागुन १, २०७९

बर्दियाको मधुवन नगरपालिका–४ बसन्ता जङ्गलमा लु २ ख २०८४ नम्बरको सेतो रङको फोर्स गाडीमा आज बिहान करिब २ बजे आगजनी गराई फरार भएका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा मधुवन...

फागुन १, २०७९

पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एक जनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।  वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्न...

माघ २९, २०७९

सशस्त्र प्रहरी बीओपी वीरगन्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगर...

माघ २७, २०७९

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ ।  मंसिर १८ मा चितवनको खगेडी खोलामा गैंडा मृत भेटिएको घटनामा चितवनको कालिका नगरप...

माघ २६, २०७९

काठमाडौँको रुद्रनगर शान्तीमार्गस्थित सडक खण्डमा एक व्यक्तिको हत्या भएको घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका वडा नम्बर ९ रुद्रनगरस्थित शान्तीमार्गको सडक खण्डमा मंगलबार पर्साको ...

माघ १७, २०७९

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् ।  ...

माघ १७, २०७९

सिन्धुलीमा घर चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  तीनपाटन गाउँपालिका-८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्र...

माघ १६, २०७९

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल ...

माघ १२, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन जस्तो देखिने धातु करिब ३० ग्रामसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।  ६२ वर्षीया मिगमार डोल्मालाई बिहीबार...

माघ ११, २०७९

क्रोएशिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-९...

माघ ९, २०७९

अपहरणपछि हत्या भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ र ८ पिडारीका दुई मृतक युवकका परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफूहरूले अपहरणकारीले फिरौती मागेको सम्...

माघ ९, २०७९

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक...