×

असार ८, २०७९

नेकपा(एमाले)का सांसद झपट रावलले बलात्कार सावित भए बलात्कारीको लिंग छेदन गर्नुपर्ने बताएका छन् ।  बुधवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्...