×

बैशाख ११, २०७९

काठमाडौं महानगरपालिकाको उपमेयरमा पहिलो स्वतन्त्र उम्मेदवारी परेको छ । अम्बरबहादुर खत्रीले उपमेयरमा पहिलो स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।  बालाजुका उनी हार्डवेयर व्यवसायी हुन् । उनले जनताको सेवा...