×

माघ १०, २०७९

बेलायतको लन्डन शहरजत्तिकै ठूलो हिमखण्ड (आइसबर्ग) अन्टार्कटिकाको एउटा बरफको सेल्फबाट फुटेको छ । यो घटना अन्टार्कटिकास्थित बेलायतको ह्याली रिसर्च स्टेशननजिकै भएको हो । नेशनल ज्योग्राफिकको रिपोर्टअनुसार यो आइसबर्ग ...