×

बैशाख ११, २०७९

मेयर उम्मेदवार बन्न मधेश प्रदेशका नेपाली कांग्रेस प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् । सर्लाहीको प्रदेश निर्वाचन क्षेत्र ४ (२)बाट निर्वाचित भएका सांसद कुशवाहा...